आधुनिक शकुनी पासाहरु

सकुनी भन्नासाथ हामीलाई महाभारत युगको शकुनी मामाको याद आउँछ साथै उनको नामसँगै स्मरणमा झल्किन्छ उनको वौद्धिकता, धुर्त्याई र चालाकी | सोचौं त एकपटक त्यतिबेलाको शकुनी मामा अहिलेको नेपालमा छ कि छैन होला भनेर | भएको भए के हुन्थ्यो होला नभएको भए के हुन्थ्यो होला ?

यस्तै यस्तै कौतुहलतालाई मेटाउन सफल भएको छ सर्वनाम थियटरको प्रस्तुति शकुनी पासाहरुले | यसमा शकुनी र उनको दिमागलाई अहिलेको नेपालका शकुनीहरु अर्थात् हाम्रा चालाक राजनीतिज्ञहरुसँग जोडेका छन् | निकै रमाईलो ढङ्गले नाटकलाई रचिएको छ अभिनय गरिएको छ |

अहिलेका केहि व्यक्तिहरुमा शकुनीको दह्रो छाप रहेको भान नाटक हेर्दै गर्दा हुन्छ | पहिला शकुनीले राज्यलाई जसरी पासा खेल्थे अहिलेका हाम्रा राजनीतिज्ञहरुले पनि कहिलेकाहीं देशको भावना माथि पासा खेलिरहेको भान हुन्छ | युग फेरिएपनि, कथाहरु फेरिएपनि, कलाकारहरु फेरिएपनि, अनुहारहरु फेरिएपनि आखिर त्यस्तै विशेषता भएको मानिस त युगौं युगसम्म हुँदो रहेछ भन्ने यस नाटकले चरितार्थ गरेको छ |

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s