स्थानिय निकाय निर्वाचनको आवश्यकता

तन्नेरी चासोले २०७१ जेठ महिनादेखि असार महिनासम्म नेपालका २५ जिल्लामा स्थानिय निकाय रिक्तता तथा वर्तमान राजनैतिक परिवेशका वारेमा छलफल कार्यक्रमहरु आयोजना गरेको थियो । उक्त अवसरमा सडक नाटक प्रस्तुती समेत गरिएको थियो । तन्नेरी चासोले कार्यक्रममा उपस्थित भएका सर्वसाधारणहरुलाई वर्तमान राजनैतिक अवस्थाका बारेमा केन्द्रित रहि सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा स्थानिय निकाय निर्वाचन र संविधानसभा निर्माणसम्बन्धी ५ प्रश्नहरु समावेश गरिएको थियो ।

सर्वेक्षणमा १ हजार २ सय ७३ जनाले सहभागिता जनाएका थिए । २५ ओटा जिल्लामा कार्यक्रम गरिएको भए तापनि ४९ जिल्लाका सर्वसाधारणहरुले यस सर्वेक्षणमा सहभागिता जनाएका थिए । पुर्वमा इलाम, झापादेखी पश्चिममा कैलाली, कञ्चनपुर तथा उत्तरमा दोलखा, सोलुखुम्बुदेखी दक्षिणमा रुपन्देही कपिलबस्तु सम्मका सर्वसाधारणले सर्वेक्षणमा सहभागी भई मत जाहेर गरेका थिए ।

कार्यक्रमअन्तर्गत विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने युवाहरुसँग छलफल गरिएको थियो । छलफलमा युवाहरुलाई स्थानिय निकाय निर्वाचनको आवश्यकताका बारेमा छलफल गरिएको थियो । उनिहरुले वर्तमान राजनैतिक परिवेशलाई विश्लेषण गर्दै लेखेका तथा बोलेका थिए ।

मानिसहरुले लेखेको विचार

मानिसहरुले लेखेको विचार

सार्वजनिक स्थलमा सडक नाटक आयोजना गरि स्थानियहरुसँग छलफल गरिएको थियो । छलफलमा स्थानियहरुले वर्तमान राजनैतिक परिवर्तन लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

सर्वेक्षणबाट प्राप्त नतिजा
सर्वेक्षणका लागि ५ ओटा प्रश्नहरु तय गरिएका थिए । प्रत्येक प्रश्नका लागि ३ वटा विकल्पहरुमा जवाफ दिन सहभागीहरुलाई अनुरोध गरिएको थियो । उक्त प्रश्न तथा तिनका जवाफमा आएका जवाफहरु तलको प्रस्तुत गरिएको छ ।
image (2)
image (3)
image (4)
image (5)
image (6)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s