माघ ८ मै संविधान नआएमा यी अनुहारहरु असक्षम हुन्छन् कि हुदैनन् ?

नयाँ नेपालको नयाँ संविधानको लागि देशले धेरै समय कुर्नुपर्यो | सधै प्रतिवद्दता जाहेर गर्ने यति र उति समय भन्दै, भाषण पनि गर्ने तर त्यो सबै प्रतिवद्दता र भाषणमै मात्र सिमित भएर देशमा भद्रगोल भो | अब त चाहदा नचाहदै पनि यो पटक उनीहरु आफैले कबुल गरे बमोजिम माघ ८ मा संविधान आएन भने म त खुलेर भन्छु मेरा लागि यी अनुहारहरु राजनीतिमा असक्षम हुनेछन् | हुन त आए पनि नआए पनि देशको राजनीति यिनीहरुले नै धान्नेछन् त्यसमा पनि म विश्वस्त छु तर यिनीहरुको विश्वाशको गरिमा भने मेरो लागि पहिलाको भन्दा घट्नेछ | हामी नेपाली पटक पटक असफल हुन चाहदैनौं नेताज्यू, कृपया आफुले भने अनुसार तोकिएको समयमै संविधान जारी गर्नुहोस् !

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s