के राहतमा बाँडिएका ती अखाद्य खानेकुराले चाहिँ मानवअधिकार हनन भएन त ?

नेपाल भूकम्पमा WFP ले बाँडेको चामलको चर्चा यत्रो भईरहँदा भूकम्पमा चाउचाउ र बिस्कुटले मानव अधिकार हनन भयो भनेर आवाज उठाउने हाम्रा मानव अधिकारवादीहरुको ध्यान अहिलेसम्म नजाँदा मलाई अचम्म पनि लाग्यो र दिक्क पनि हाम्रा मानव अधिकारवादी भनौदाहरुसँग |

राहतमा तत्कालै बाँडिएको चाउचाउ र बिस्कुटले विपत्मा खान पाउने अधिकारको हनन भयो भनेर सरकारसँग प्रश्न गर्न सक्ने मानवअधिकारकर्मीहरु WFP ले त्यत्रो कुहिएको चामल वितरण गरेको समाचार संचारमाध्यममा आएपछि पनि मौन बसिरहे | के संयुक्त राष्ट्रसंघले बाँडेको भन्दैमा कुहिएको चामल खानु चाहिं मानव अधिकार नै हो कि के हो अलिक बुझिएन | त्यसैले मैले इन्सेकका अध्यक्ष सुवोध प्याकुरेललाई ट्वीटमा प्रश्न गरेकी थिएँ “स्वच्छ र सफा खान पाउनु पनि मानव अधिकार हो! के राहतमा बाँडिएका ती अखाद्य खानेकुराले चाहिँ मानवअधिकार हनन भएन त ?”

tweet

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s