जबसम्म युवा पुस्ताले पुराना पुस्तालाई इज्जत गर्न सिक्दैन तबसम्म देश सुध्रने दिन अझ घर्कदै जान्छ ।

प्रतिक प्रधानले गर्नुभएको आजको ट्वीट सार्है घत लग्यो | आजको युवा पुस्तामा सार्हो negativity ले जरो गढ़दै गएको बेलामा युवा पुस्ताको लागि यस्तो संदेश आउनु राम्रो पाटो हो | लम्बिदो संक्रमणकाल र अस्थिर राजनीतिले झन् झन् युवाहरुमा केहि गर्ने जाँगर मर्दै गएको र सबै कुरा नराम्रो मात्र लाग्ने मानसिकता मौलाउँदै गएको छ यो परिवेशले यसरी नै निरन्तरता पाउने हो भने एक दिन यस्तो नआउला भन्न सकिन्न जब देश सुध्रिनुभन्दा पनि झन् झन् बेथितितिर धकेलिदै जानेछ |

सबैको कुरालाई नकारात्मक रुपले हेर्नु समस्याको समाधान होइन र यसले झन् खण्डहर तिर धकेल्छ | हामीले जबसम्म सहिलाई सहि र गलतलाई गलत भन्न सिक्दैनौं देश बन्ने सम्भावना अझ पर धकेलिंदै जानेछ |

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s